
२४ चैत्र, काठमाडौं । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन भएका छन् ।
बैंकको चैत २३ गते दिउसो ३ बजेको सञ्चालक समितिको २०७ औं बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकले प्रकाशन गरेको सुचना यस्तो छ :