back
CTIZAN AD

माओवादीले ४ सांसद निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता गरायो

वि.सं.२०७७ चैत २४ मंगलवार

699 

shares

२४ चैत, काठमाडौंं । नेकपा माओवादी केन्द्रबाट सांसद चुनिएका चार सांसदको पद निलम्बनमा परेकाे छ । पार्टीले उनीहरुलाई निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको पार्टी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

निलम्बनमा पर्ने सांसदहरुमा टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरी रहेका छन् । प्रमुख सचेतक गुरुङका अनुसार उनीहरुलाई पार्टीको साधरण सदस्य र सांसद समेत नरहने गरी पार्टीले कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरिएको छ ।

केपी ओलीले संसद विघठन गरेपछी माओवादी केन्द्र र एमालेको नेपाल समुहले आफ्नो मन्त्रीहरुलाई फिर्ता बोलाएकोमा उनीहरु प्रचण्डको साथ छोडेर केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेकोमा केहि जवाफ नदिए पछी कारवाही गरेको हो ।

उता राष्ट्रिय सभाको सदस्य रहेका मन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन ।

वि.सं.२०७७ चैत २४ मंगलवार १६:११ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...