back
CTIZAN AD

आज चन्द्रागिरि हिल्सको शेयरमूल्य २५ सय रुपैयाँ नाघ्यो

वि.सं.२०७७ चैत २५ बुधवार

771 

shares

२५ चैत्र, काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको बुधबार शेयरमूल्य २५ सय रुपैयाँ  नाघेको छ । आज कारोबार सुरु केहि समय अवधिसम्म कम्पनीको शेयरमूल्य १६१ रुपैयाँले बढेर २५०५ रुपैयाँ पुगेको हो ।

यो समाचार निर्माण गर्दा चन्द्रागिरी हिल्सको शेयरमूल्य ६ दशमलव ८७ अर्थात् प्रतिकित्ता २१६१ रुपैयाँले बढेर २५०५ कायम भएको हो ।

कम्पनीको शेयर खरीद चाप आज उच्च हुँदा मूल्यमा उच्च वृद्धि देखिएको छ ।

वि.सं.२०७७ चैत २५ बुधवार १२:३० मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...