back
CTIZAN AD

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

वि.सं.२०७७ चैत २९ आइतवार

765 

shares

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपामा बस्दैछ ।

दिउँसो २ बजे बस्ने भनिएको उक्त पदाधिकारी बैठकमा १४ औं महाधिबेशनका बारेमा छलफल हुने बताइएको छ । कांग्रेसले भदौ ७ देखि १४ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तीन दलको बैठकमा गरेको कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन प्रस्तावको विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

सभापति देउवाले शुक्रबार बुढानिलकण्ठस्थित आफनै निवासमा शुक्रबार माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँगको बैठकमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रस्ताव गरेका थिए ।

वि.सं.२०७७ चैत २९ आइतवार १०:२७ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...