back
CTIZAN AD

लायन्स क्लब्स इन्टरनेसनलको डिष्ट्रिक्ट गभर्नरमा रामप्रसाद भट्ट निर्वाचित

वि.सं.२०७७ चैत ३० सोमवार

1K 

shares

३० चैत्र, हेटौंडा । Lions Club International : लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको नवौं अधिबेशनबाट डिष्ट्रिक्ट गभर्नरमा राम प्रसाद भट्ट निर्वाचित भएका छन् ।

आइतबार हेटौंडामा भएको लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको नवौं अधिबेशनले आइ डि इन्डोर्सीमा रमेश कुमार अग्रवाललाई चयन गरेको छ ।

त्यस्तै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन सि बि चन्द र द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नरमा नवराज न्यौपाने निर्वाचित भएका छन् भने क्याबिनेट सेक्रेटरीमा लायन प्रभाकर पण्डित, क्याबिनेट ट्रेजररमा नारायण प्रसाद शर्मा चिफ एडभाईजरमा लायन उमङ्ग देवकोटा र एरिया चिफ कोअर्डिनेटरहरुमा तारामान धामी, बाशु तिमिल्सिना, बालगोपाल चुके, जीवन गौतम, टेकेन कडेल, होमनाथ अधिकारी र राजेशभाट रहेका छन् ।

तस्विर : सञ्जालबाट

वि.सं.२०७७ चैत ३० सोमवार ०८:१७ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...