३१ चैत्र, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।
कम्पनीको चैत ३० गतेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामुमा नियुक्त गरिएको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १२:२८ मा प्रकाशित





























