back
CTIZAN AD

करिब ४ पछि कोहलीलाई पछि पार्दै बाबर आजम उक्लिए एकदिवसीय वरियतको शिर्षमा स्थानमा

वि.सं.२०७८ वैशाख १ बुधवार

606 

shares

१ वैशाख, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरियतामा पछि पार्दै शिर्ष स्थानमा उक्लेका छन । विराट कोहली लगभग ४ वर्षदेखि एकदिवसीय वरियताको शिर्ष स्थानमा रहेका थिए ।

पहिलो स्थानमा उक्लिएका बाबर आजमको ८६५ रेटिङ अकं रहेको छ भने दोस्रो स्थानमा झरेका विराट कोहलीको ८५७ रेटिङ अकं रहेको छ । एकदिवसीय वरियताको तेस्रो स्थामा भारतकै रोहित शर्मा रहेका छन ।

त्यसैगरी चौथो स्थानमा रस टेल, पाँचौ स्थानमा एरण फिंच, छैठौँ स्थानमा जोनी वेयरस्टो रहेका छन । पाकिस्तानकै अर्का खेलाडी फखर जमानले पनि फाफ डुप्लेसिस, डेविड वार्नर र शाई होपलाई पछि  पार्दै सातौ स्थानमा उक्लिएका छन ।

वि.सं.२०७८ वैशाख १ बुधवार १४:४५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...