back
CTIZAN AD

बोर्डबाट पायो सिइडिबी हाईड्रोपावरले आइपीओ निष्काशनका लागि अनुमति

वि.सं.२०७८ वैशाख २ बिहीवार

825 

shares

२ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले  आइपीओ निष्काशनको अनुमति दिएको छ ।

उक्त कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्रि गर्ने अनुमति बोर्डले दिएको हो ।

साथै, कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १४:१६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...