back
CTIZAN AD

ओलीको गृह जिल्लामा माधव समूहको समानान्तर कमिटी

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

609 

shares

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा समानान्तर कमिटी गठन गरेको छ । माधव समूहले शुक्रबार बिर्तामोडमा एक भेला गर्दे देवराज रेग्मीको नेतृत्वमा समानान्तर गठन गरेको हो ।

माधव पक्षले यसअघि देशका विभिन्न ६७ जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ । बिर्तामोडमा भएको कार्यक्रममा नेता नेपाल स्वंय उपस्थित भएका थिए ।

सर्वोच्च अदालतको आदेशसँगै ब्यूँतिएको नेकपा (एमाले)मा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एकलौटी गर्न थालेसँगै माधव समूहले समानान्तर कमिटी गठन थालेको थियो । माधव समूहले ओली पक्षले गत फागुन २८ र त्यसपछिका बैठकका गरेका एकलौटी निर्णयहरु खारेज गर्न माग गर्दै आएको छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १६:०९ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...