back
CTIZAN AD

बैशाख ६ र ७ गते देशैभरीका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

813 

shares

३ बैशाख, काठमाडौं । बैशाख ६ र ७ गते देशैभरीका ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामीन ए खुवाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै आफ्ना नजिकका भिटामीन ‘ए’ वितरण केन्द्रमा पुगेर बालबालिकालाई भिटामीन ‘ए’ खुवाउन अनुरोध गरेको छ ।

मन्त्रालयले १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाका लागि बालभिटा पनि लिन अनुरोध गरेको छ ।

भिटामीन ‘ए’ खुवाउनका लागि केन्द्रमा जाँदा कोरोना सम्बन्धी जारी गरिएको स्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

May be an image of child

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १६:०३ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...