back
CTIZAN AD

विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले भने – कर्णालीका साझा मुद्दामा मिलेर अगाडि बढौं

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

666 

shares

वैशाख ३, काठमाडौं । कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबारका बैठकमा उनले प्रदेशसभा समक्ष विश्वासको मत मागेका हुन् ।

प्रदेश सभामा उनले कर्णालीको राजनीतिक स्थिरता र विकासको लागि आफुँलाई पुनः एकपटक मत दिन आग्रह गरे । उनले कर्णालीका मुद्दाहरु साझा भएको भन्दै मिलेर काम गर्नुपर्ने आग्रह पनि गरे ।

‘कर्णालीमा साझा मुद्दा छन्, समस्याहरु मिलेर हल गर्नुपर्छ’, उनले भनेका छन्, ‘सबै माननीय सदस्यहरुलाई पुनः मिलेर अगाडि बढ्न एक पटक मतदान गर्नुहुन आग्रह गर्न चाहन्छु ।’

उनले नेतृत्वले थुप्रै उपलब्धीहरु गरेको पनि सुनाए । उनले आफ्नो कार्यकार्यमा ५८७ वटा जनपक्षीय काम गरेको उल्लेख गरे ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १६:४० मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...