back
CTIZAN AD

‘सर्वदलीय बैठकमा जसपालाई आधिकारिक निम्तो आएको छैन’

वि.सं.२०७८ वैशाख ४ शनिवार

759 

shares

४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान  गरेको आजको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा) लाई कुनै आधिकारिक निम्तो नआएको पार्टीका नेता तथा केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताएका छन् ।

प्रधानमन्त्रीले आज ११ बजे बालुवाटारमा आव्हान गरेको सर्वदलीय बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण उपस्थित भएको र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपस्थित नभएको कुरा सार्वजनिक भइरहेका बेला पाण्डेले सामाजिक संजाल ट्विटरमा लेख्दै पार्टीलाई बैठकका लागि आधिकारिक निम्तो नआएको बताएका छन् ।

‘सर्वदलीय भनिएको बैठकमा जसपालाई कुनै आधिकारिक निम्तो आएको छैन, व्यक्तिगत रूपमा कसैलाई आएको र गएको भए त्यो उसको निजी मामिला र विचार हो !’ डा. भट्टराईका प्रेस सल्लाहकार समेत रहेका पाण्डेले लेखेका छन् ।

वि.सं.२०७८ वैशाख ४ शनिवार १३:०३ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...