back
CTIZAN AD

आज हैदरावाद र चेन्नाई भिड्दैँ, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ वैशाख १५ बुधवार

807 

shares

१५ वैशाख, काठमाडौँ । आईपिएल अन्तर्गत आज दिल्लीको मैदानमा सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किंग्स भिड्न गईरहेको छन ।

यस आईपिएलमा चेन्नाई सुपर किंग्स ५ खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको दाेस्राे स्थानमा रहेको छ भने सनराईजर्स हैदरावाद ५ खेलबाट २ अकं जोड्दैँ अकं तालिको आठौँ स्थानमा रहेको छ । आजको खेलमा चेन्नाईले जित हासिल गरेमा अकं तालिकाको शिर्ष स्थानमा पुग्ने छ ।

यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म १४ खेल भएको छ जसमा चेन्नाई १० खेलमा जित हासिल गरेको छ भने हैदरावादले ४ खेलमा मात्र जित हासिल गरेको छ ।

चेन्नाई र हैदरावाद बिचको खेल नेपाली समय अनुसार ७ ४५ बाट सुरु हुनेछ ।

चेन्नाईको सम्भावित प्लेइङ्ग-११
रुतराज गायकवाड, फाफ डु प्लेसिस, मोईन अली, सुरेश रैना, अंबाती रायुडू, रविन्द्र जडेजा, एमएस धोनी, श्याम करन, दीपक चहर, शार्दुल ठाकुर, इमरान ताहिर ।

हैदरावादको सम्भावित प्लेइङ्ग-११
डेभिड वार्नर, जोनी बेयरस्टो, केन विलियमसन, विराट सिंह, विजय शंकर, अभिषेक शर्मा, अब्दुल सामद, रशीद खान, जगदेवेश सुचित, भुवनेश्वर कुमार, सिद्धार्थ कौल

वि.सं.२०७८ वैशाख १५ बुधवार १६:४५ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...