back
CTIZAN AD

यी हुन् ५०० भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका १२ जिल्ला

वि.सं.२०७८ वैशाख १९ आइतवार

657 

shares

१९ बैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमण हुनेको संख्या दिनहुँ बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ जिल्लामा ५०० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने १६ जिल्लामा २०० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, वागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र काठमाडौं, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा ५०० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै प्रदेश १ को सुनसरी र झापा, प्रदेश २ को बारा, धनुषा र रौतहट, वागमती प्रदेशको मकवानपुर, काभ्रेपलान्चोक, र नुवाकोट, गण्डकी प्रदेशको गोर्खा, नवलपरासी (पूर्व) र बाग्लुङ, लुम्बिनी प्रदेशको पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (पश्चिम), सुदूरपश्चिम प्रदेशको कंचनपुरमा २०० भन्दा बढी संक्रमितको उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमित हुनेको संख्या, आज ७२११ जनामा संक्रमण, २७ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १९ आइतवार १७:१४ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...