back
CTIZAN AD

प्रवासी नेपाली मन्च ओमानको अध्यक्षमा लिलानाथ कोइराला

वि.सं.२०७८ वैशाख २० सोमवार

672 

shares

मस्कट । प्रवासी नेपाली मंच ओमानको अध्यक्षमा लिलानाथ कोइराला चयन भएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजित मध्यपूर्व सम्मेलनले कोइरालालाई प्रवासी नेपाली मन्च ओमानको जिम्मेवारी दिएको हो ।

उक्त सम्मेलनले कोइरालाको नेतृत्वमा २३ सदस्यीय प्रवास कमिटि विस्तार गरेको हो । जसमा मन्चको उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा तेजबहादुर बम्जन तामाङ, सचिवहरु क्रमशः विक्रम रिजाल, नीरबहादुर सुनार, कोषाध्यक्ष उमर खान र सहकोषाध्यक्षमा खेमकुमारी भुजेल चयन भएकी छन् ।

त्यसैगरी मन्चको सदस्यहरुमा यतिराम चौधरी, तुलषा न्यौपाने, पुलिन्दर सर्दार, विकास घले, गोमबहादुर सारुमगर, चन्द्र चौधरी, ऋषि दहाल, विमला राई, प्रकाश परियार, शेरबहादुर थापा, पदम रानाभाट, जयप्रताप बुढामगर, सोहन मुस्ताङ गुरुङ, संजय पराजुली, गोविन्द कनुवार र राजन महतो रहेका छन् ।

May be an image of 21 people, including Prem Bomjan Tamang, people standing and text

वि.सं.२०७८ वैशाख २० सोमवार ०७:२७ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...