back
CTIZAN AD

सेनाले माग्यो ‘खुल्ला सामरिक लेख रचना प्रतियोगिता २०७८’ का लागि लेख रचना, प्रथम हुनेलाई २ लाख पुरस्कार

वि.सं.२०७८ जेठ ९ आइतवार

1.3K 

shares

९ जेठ, काठमाडौं । नेपाली सेनाले २०७८ को सेना दिवसका अवसरमा आयोजना गर्न लागेको ‘खुल्ला सामरिक लेख रचना प्रतियोगिता २०७८’ का लागि लेख रचनाको आव्हान गरेको छ ।

विं.स २०७६ सालबाट संचालन गर्दै आएको उक्त प्रतियोगितका लागि ‘राष्ट्रियता र राष्ट्रियताका लागि’, ‘राष्ट्रिय विकास र सुरक्षा’, ‘सैनिक नागरिक सम्बन्ध’, ‘नेपालको सामरिक महत्व’, ‘बदलिदो सुरक्षाका आयामहरु’, ‘सैनिक कुटनीति’, ‘खेलकुद तथा प्रविधि’ का विषयभित्र रहेर लेख रचना पठाउन सकिने सेनाले जनाएको छ ।

लेख/रचना विशुद्धरुपमा अराजनैतिक हुनुपर्ने, ३५ सयदेखि ५ हजारसम्म शब्दमा लेख्न सकिने तथा अंग्रेजी र नेपाली दुवै भाषामा लेख्न सकिने सेनाले जनाएको छ ।

सेनाद्धारा जारी सूचना अनुसार प्रतियोतिामा प्रथम हुनेलाई २ लाख, द्धितीयलाई १ लाख ५० हजार, तृतीय हुनेलाई १ लाख र प्रतिव्यक्ति १० हजारका दरले २७ जनालाई सान्त्वना पुरस्कार दिइने बताइएको छ ।

Unity Journal

वि.सं.२०७८ जेठ ९ आइतवार १४:५५ मा प्रकाशित

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...