back
CTIZAN AD

लकडाउनमा मदिराको सेवा घरघरमा !

वि.सं.२०७८ जेठ १८ मंगलवार

951 

shares

१८ जेठ, दिल्ली । कोरोना महामारीका बेला रक्सीको सकरात्मक वा नकरात्मक असरका बारे बहस चलिरहँदा दिल्ली सरकारले भने घरघरमा मदिरा पु¥याउने व्यवस्था गरेको छ ।

दिल्ली सरकारले मोबाइल एप वा अनलाइन वेव पोर्टलमार्फत मदिराको होम डेलिबरी गर्नेलाई अनुमति दिएको छ । यसअघि छत्तिसगढ सरकारले पनि मदिराकाे होम डेलिवरी शुरु गरेको थियो । अब दिल्लीमा पनि मदिराको होम डेलिवरी शुरु भएको छ ।

मदिरालाई इजाजत दिएको बारे सरकारको तर्क छ ‘ यस फैसलाबाट कोरोना समयमा मदिराको पसलमा ठूलो भिड लाग्न पाउने छैन ।’

दिल्ली संसोधन नियम २०२१ अनुसार एल १३ लाइसन्सको धाराले जनतालाई घरसम्म मदिरा पु¥याउने अनुमति हुनेछ ।

सूचनामा भनिएको छ–‘लाइसन्स भएकाले केवल मोबाइल ऐप वा अनलाइन वेव पोर्टलका माध्यबाट अर्डर गरेपछि घरघरमा मदिरा डेलिवरी गर्नेछन् । तर कुनै पनि छात्रावास, कार्यालय तथा संस्थामा भने डेलिवरी हुने छैन । ’
यसअघि इमेल या फ्याक्स मार्फत डेलिवरीको इजाजत दिइएको थियो ।(एजेन्सी)

वि.सं.२०७८ जेठ १८ मंगलवार ११:१२ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...