back
CTIZAN AD

एनआरएन अभियन्ता केपी सिटौलालाई पत्नी शोक

वि.सं.२०७८ जेठ २४ सोमवार

639 

shares

२४ जेठ । गैरआवासीय नेपाली अभियन्ता तथा कोरियामा स्थापित व्यवसायी केपी सिटौलालाई पत्नी शोक परेको छ ।

गैरआवासीय नेपाली संघ कोरियाका पूर्व अध्यक्ष तथा बुद्ध प्रतिमा स्थापना अभियानका अभियन्तासमेत रहेका सिटौलाकी अर्धाङ्गिनी रिता बस्नेत सिटौलाको आइतबार कोभिडको कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिरामी बुबा भेट्न आफ्नो माइतीघर भारतको सिक्किम स्थित गान्टोकमा पुगेकी उनको त्यहि नै निधन भएको हो । उनको बुबाको पनि निधन भएको बताइएकाे छ ।

सिटौला दम्पत्तिका १० र १२ वर्षका छोरा र छोरी छन् ।

वि.सं.२०७८ जेठ २४ सोमवार १९:१८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...