back
CTIZAN AD

भूकम्प प्रभावित  १४ जिल्लाका एकल महिलाको सम्मेलन

वि.सं.२०७३ माघ २९ शनिवार

882 

shares

२९ माघ, काठमाडौँ । भूकम्प प्रभावित १४ जिल्लाका एकल महिलाको दुईदिने सम्मेलन  शुक्रबारदेखि यहाँ सुरु भएको छ ।

मानव अधिकारका लागि महिला र एकल महिला समूहले आयोजना गरेको सम्मेलनमा प्रभावित महिलालाई सीपमूलक र आयआर्जनका कार्यक्रम तथा पुनःनिर्माणमा सहभागिताबारे अभिमुखीकरण गराइनेछ ।

सम्मेलनको उद्घाटन गर्दै महिला विकास विभागका महानिर्देशक नरेन्द्रप्रसाद चापागार्इंले प्रभावित महिलाका लागि जीविकोपार्जन र सीपमूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

आयोजक संस्थाका क्रमशः अध्यक्ष निर्मला ढुङ्गाना र संस्थापक अध्यक्ष लिली थापाले प्रभावित जिल्लामा एकल महिलालाई सरकारले थप सहुलियत दिन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७३ माघ २९ शनिवार ०३:३४ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...