back
CTIZAN AD

लघुकथाः फेसबुकमा फोटो

वि.सं.२०७८ जेठ २९ शनिवार

948 

shares

रमेश र उसको छिमेकी घरवाला सुमनको एकपटक सानो झगडा परेर बोलचाल नै बन्द भएको थियो । बोलचाल बन्द भएपछि नयाँ वर्षको दिनमा रमेशले सुमनको घरको अगाडि राखिएका फूलका गमलाहरुको अगाडि उभिएर मोबाइलले आफ्नो फोटो खिचेर फेसबुकमा राख्यो । उसले फेसबुकमा फोटो राखेपछि सुमनकी श्रीमती मायाले ‘नबोल्ने मन नपर्ने मान्छेले रोपेको फूलको अगाडि उभिएर पनि कसै कसैले फोटो खिचेर फेसबुकमा राख्दा रहेछन् नि’ आफ्नो घरको भाडामा बस्ने सम्झनालाई भनिन् । भाडामा बस्ने सम्झनाले ‘फोटो खिच्नेलाई फूल रोप्ने मान्छे पो मन नपरेको हो फूल मन परेर फोटो खिचेको होला नि घरबेटी आमै’ भनिन् ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:२७ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...