back
CTIZAN AD

गजल

वि.सं.२०७८ जेठ २९ शनिवार

972 

shares

सबै चिच्याउँछन् सरकार हटाउनु पर्छ
भन्दैनन् कसैले कुबिचार हटाउनु पर्छ

नदिनुहोस् भोट अब यी भ्रष्टाचारीलाई
सोंचेर ठूला धर्तिका भार हटाउनु पर्छ

तरवार हैन अब कलम निकाल्नुहोला
कलमले युद्ध गर्छ, हतियार हटाउनु पर्छ

जालझेल यस्तो सत्ता र कुर्चीको खेला
जनता माथि हुने दुर्व्यवहार हटाउनु पर्छ

आउनुहोस् जुटेर अथक सङ्घर्ष गरौं
सत्ताबाट अब यी गद्दार हटाउनु पर्छ ।

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:२५ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...