back
CTIZAN AD

एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिमा मगेन्द्र बस्नेत सर्बसम्मत

वि.सं.२०७८ असार १२ शनिवार

747 

shares

एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिको चौथो अधिबेशन सम्पन्न भएको छ । जुन २६ मा सम्पन्न अधिबेशनले क्षेत्रीय संयोजकमा मगेन्द्र बस्नेत सर्बसम्मत चयन गरेको छ भने उप संयोजकमा कुमार राई र जिबन बस्नेत सर्बसम्मत चयन भएका छन् । साथै महिला उपसंयोजकपछि मनोनित गर्ने जानकारी प्राप्त भएको छ ।

त्यसैगरी अन्य कार्यसमिति अन्तर्गत सचिबमा उमेश बिक्रम थापा, सह–सचिबमा श्रीधर पन्थी, कोषाध्यक्षमा बिपना अधिकारी र सदस्यतर्फ लक्ष्मण गौतम, रस्मिता बस्नेत, सन्तोष थापा तथा विद्यार्थी सदस्यमा खगेन्द्र खनाल सर्बसम्मत भएका छन् ।

कोराना कहरको विच प्रविधिको उच्चतम सदुपयोग गर्दै जूम मार्फत सम्पन्न गरिएको कार्यक्रममा नेपालबाट सहभागिता जनाउदै राजीनितिक विश्लेषक डा.सुरेन्द्र केसीले गैह्रआवासीय नेपालीले राष्ट्रको लागि गरेको योगदान गर्न सकिने कुरा र बिग्रदो देशको अवस्थाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको अन्त्यमा एनआरएन जापानकी कार्यबाहक अध्यक्ष अनिता गुरुङले सर्बसम्मत कार्यसमितिलाई सपथ ग्रहण गराएकी थिइन् भने निबर्तमान संयोजक कुमार लामिछानेले कार्यक्रमको सभापतिको हैसियतले कार्यक्रमको समापन गरेका थिए ।

वि.सं.२०७८ असार १२ शनिवार १५:२८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...