back
CTIZAN AD

क्यानाडाको तापक्रम झण्डै ५० डिग्री, अत्यधिक गर्मिका कारण सयौंले ज्यान गुमाए

वि.सं.२०७८ असार १७ बिहीवार

669 

shares

१७ असार, क्यानडा । क्यानडाको दक्षिण प्यासेफिक उत्तर पश्चिम क्षेत्रमा गर्मीले ऐतिहारिसक रेर्कड बनाएको छ । १० हजार वर्षमा एकपटक आउने हीट डोमको प्रभावका कारण क्यनाडाको पोर्टल्याण्ड, इडाहो, ओरेगन, र पूर्वि वासिङटनमा अत्यधिक गर्मी बढेको छ ।

केहिदिन यता त्यहाँको तापक्रम ४९.९ डिग्री बढेपछि ४ दिनमै २३३ मानिसले ज्यान गुमाएको समाचार ऐजेन्सीले जनाएका छन् । ती मध्ये १३० जना भ्यानकुवरका रहेको बताइएको छ ।

मृतक मध्ये अधिकांश बढी उमेरका रहेको र उनीहरुमा विभिन्न स्वास्थ्य समस्या रहेको जनाइएको छ । साथै गर्मीका कारण लु सुरु भएको बताइएको छ ।

त्यस्तै अत्यधिक गर्मीको मार भोगिरहेका वासिङटवासी मध्ये झण्डै २ लाखले बिजुली कटौतीको समस्यामा परेका छन् ।

क्यानडाको पर्यावरण विभागले लामो समयसम्म गर्मी यथावत रहने हुनाले यसबाट साबधानी अपनाउन अनुरोध गरेको छ भने युएस नेशनल वेदर शर्भिसले पनि मानिसहरुलाई चिसो ठाउँको खोजी गरेर बस्न अनुरोध गरेको छ । भ्यानकुवरमा स्कुल तथा कोरोना विरुद्धको भ्याक्सीन अभियान पनि रोकिएको र पोर्टल्याण्डमा सार्वजनिक यतायात चल्नबाट रोक लगाइएको बताइएको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार १३:४७ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...