back
CTIZAN AD

मेरो प्यारो भ्यालेनटाईन !

वि.सं.२०७३ फागुन ३ मंगलवार

963 

shares

purushotam-dhakal

तिमि मेरी हौ भने, भन्दिन म दुनियालाई
चिसो भर्खरै गयो, अलि अलि गर्मि छ यो मनलाई
त्यो फुलबुट्टे पछ्यौरी, माफ गर अचेलत सलवार पनि छोडिसक्यौ
तिम्रो निलो जिन्स धुलाउन मेरै गाउँको कुवामा होइन, शहरको धारोमा पनि होइन
म अचेल लौण्ड्रिको जागिरे, ‘मेरो काँधमा छ तिम्रो अन्दरुनी बस्त्र र जिन्सको रोजाइ’
म पागल, तिमि यतै आइछ्यौ, दौडे तिमीलाई भेट्न हतार(हतार आँखा भरि मन लिएर
तिमीलाई देखिन, यसो भनौ तिमीलाई भेटिन पनि, फर्किए दोबाटोमा, देखे ‘फुलबुट्टे पछ्यौरी’
म अलि अलि वतासे, मनको फुलबुट्टे पछ्यौरी कल्पेर, कल्पनाको उडान भर्दै, मोरी, तादिमा हाम्फाले
डुबेर होला तादिमा, म अलिअलि हतास छु, मान्छे कहिले उता कहिले यता, बतास छु
पत्र लेख्नु है, प्रश्नको उत्तर पनि खोजेको होइन, सधैसधै तिमिनै रोजेको पनि होइन
भनिदिनु प्रिय, के तिम्रो त्यो रोजाइको जिन्स धुलाई भ्यालेनटाईनको संदेश वा उपहार थियो र ?
आज बिहानै मेरो मनको फुलबुट्टे पछ्यौरी मलाइ नभेटी हिडिछे, माग्न हिडेकी मगन्ते जस्तै सफेद र सुन्दर
तिमि मेरी हौ भने, भन्दिन म दुनियालाई, किन ? सफेद र सुन्दर बनेर सुटुक्क गयौ मेरो प्यारो भ्यालेनटाईन !

१३, फेब्रुवरी, २०१७

वि.सं.२०७३ फागुन ३ मंगलवार ०८:३८ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

कविता : डिग्रीको बाघ

कविता : डिग्रीको बाघ

हिरा भट्ट "बदमास नम्बर दुई" पञ्चेश्वर-६,बिजुल, बैतडी आमाको घरमा खुसीसित...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...