Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

हार्दिक श्रद्धाञ्जली लक्ष्मी सर  !



हार्दिक श्रद्धाञ्जली  लक्ष्मी सर  !
पैयु गाउपालिका ०३ साबिक बेउलिबास उपल्लो गोहपुक निवासी श्री बिनु माद्यामिक बिध्यालयका प्रधानाद्यापक को रुपमा करिब बीस बर्श आफ्नो कर्तब्यबाट कहि कतै न प्रभावित न कसैको पुवाग्रही सबै पक्षको मिलन बिन्दुको रुपमा आफुलाइ प्रस्तुत गर्ने विभिन्न बाधा अड्चन र ब्यबधानको सालिन र बिवेकपुर्ण कामका को जिम्मेवारी बहन करिब बीस बर्ष गोहपुक देखि सरौखोला दिनकै तीन घन्टा दौड्धुप गरि बिनु माबीमा आफ्नो कर्तव्य पालना गर्दै बिधालय र विद्यार्थीको भबिस्य प्रती पुर्ण बफादार कर्तब्यनिस्ट ब्याक्तित्व मेरो आदरणीय गुरु ( बिनु मा बि का हेड सरको ) रुपमा परिचित हुनुहुन्थ्यो !
श्री लक्ष्मी प्रसाद सुवेदी सर बिद्यालयको भौतिक समरचना निर्माणको लागि जग्गाको असुबिधा भै समरचना नै टेडो भएर बिधालय को सामाजिक र राजनीतिक रुपमा तेस्को समाधान गरि जग्गा उपलब्ध गराउने पहलकदमी गरि सो बि ब्य स का अध्यक्ष श्री चोक प्रसाद अधिकारी( सागर ) लगाएत का ब्याक्ती हरु जग्गा पास गर्न भनी कुस्मा मालपोत को काम सकेर मिति २०७८/३/१७ गते बि ब्य स का अध्यक्ष सागर अधिकारी मेरो दाजु को घरमा बसि दाइको छोरा मेरो भतिज को शुभजन्मोत्सव को शुभकामना दिने अतिथिको रुपमा सहभागी भै तो रात तेहि बाँस बस्नु भएछ र १८ गते बिहान करिब ६ :०० बजेतिर त्यहा बाट बिदा भै आफ्नो घर जान भनी त्याहा बाट हिड्नु भएछ ,केही समय पछि वहाको घर तर्फको बाटो मा पर्ने कुलोमा अकस्मात त चिप्लिएर कुलोको पानीमा डुब्नुभएको अबस्थामा स्थानीयले देखेपछी अन्य सबैले उद्दार गर्नु भएछ तर वहाको मृत्यु भैसकेको रहेछ! जब मैले यो अकल्पनीय दु:खद खबर पाए म केही सोच्नै नसक्ने अवस्था आयो र निकै भाबबिहोल भए !
मेरो आदरणीय गुरुको शैक्षिक क्षेत्रको साथै सरौखोला बिनु माबी र त्याहाका सम्पुर्ण विद्यार्थी प्रती वहाको योगदानको उच्च मुल्यांकन र सम्मान गर्दछु
दिवङत आदरणीय लक्ष्मी प्रसाद सुवेदी हेड सर प्रती भावपुर्ण श्रद्धाञ्जली सोकसन्तप्त परिवारहरु वहाको मेडम एक छोरा र दुई छोरी ,आफन्त जन इस्ट्मित्र सबै दुखिमनहरुमा यो दु:खद परिस्थितिमा धैर्यधारण गर्ने शक्ति मिलोस गहिरो समवेदना ब्यक्त गर्दछौ !
तिलक अधिकारी साथै
सम्पुर्ण भु.पु. विद्यार्थी परिवार
बिनु मा बि पैयु ६ सरौखोला पर्बत!
[ असार १८ गते निधन भएका हेडसरको संझनामा राजनैतिक तथा सामाजिक अभियन्ता तीलक अधिकारीको स्टाटस । लोकप्रिय र इमान्दार व्यक्तित्व सुबेदीको निधनपछि देश तथा बिदेशमा रहेका पैयुवासीले भावपुर्ण श्रद्धान्जली ब्यक्त गरीरहेका छन । ]


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि