back
CTIZAN AD

एनआरएनए युकेको सहकोषाध्यक्षमा भट्टराईको उम्मेदवारी

वि.सं.२०७८ असार २७ आइतवार

876 

shares

२७ असार, युके । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सहकोषाध्यक्षमा भिमलाल भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् ।

‘एनआरएनए, सबैलाई एनआरएनए, हामी सबैको एनआरएनए’ भन्ने मुल नाराका साथ सहकोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका भट्टराईले सबैको साथ र सहयोगको लागि अनुरोध गरेका छन् ।

लामो समयदेखि बेलायतमा रहेका पर्बतका भट्टराई विभिन्न नेपाली संघ\संस्थामार्फत् सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।

एनआरएनए युकेको नेतृत्व चयनका लागि ३१ जुलाईमा निर्वाचन हुने भएको छ । साथै अधिवेशनको उद्घाटन र साधारणसभा भने जुलाई १८ मा नै सम्पन्न गरिने तय भएको छ ।

वि.सं.२०७८ असार २७ आइतवार २०:१८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...