back
CTIZAN AD

कोरोना संक्रमणबाट बागमती प्रदेशमा थप ८ को मृत्यु

वि.सं.२०७८ साउन १ शुक्रवार

915 

shares

१ साउन, काठमाडौं । कोरोना संक्रमणबाट बागमती प्रदेशमा बिहीवार थप ८ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बिहीवार प्रदेशको चितवनमा ६८ वर्षीय पुरुष र ६२ र ५० वर्षीया २ महिला सहित ३ जना, काठमाडौंमा ५८ वर्षीय पुुरुष र ५६ र ६५ वर्षीया २ महिला सहित ३ जना र ललितपुरका ३६ वर्षीय पुरुष र ५४ वर्षीया महिला सहित ८ जनाको मृत्यु भएको हो ।

प्रदेशमा बिहीवार पिसीआर र एन्टिजेन गरेर ६४६३ नमुना परीक्षणमा ११९१ जनामा संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या केहीदिनयता बढ्दै गएको देखिन्छ । बिहीबार काठमाडौं, चितवन र ललितपुरमा संक्रमितको संख्या बढी पाइएको छ । प्रदेशमा हाल ३४२ जना आइसीयु र १०१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

वि.सं.२०७८ साउन १ शुक्रवार ०९:२५ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...