back
CTIZAN AD

प्रतिशोधको राजनीति नगर्न ओलीलाई माधव पक्षको आग्रह

वि.सं.२०७८ साउन ५ मंगलवार

735 

shares

५ साउन काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई  प्रतिशोधको राजनीति नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेकाे माधवकुमार नेपालसहित २२ सांसदले प्रतिशोधको राजनीति नगर्न अध्यक्ष ओलीलाई आग्रह गरेका हुन् ।

फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका २२ सांसदको मंगलबार बसेको बैठकले अध्यक्ष ओलीलाई प्रतिशोधको राजनीति नगर्न आग्रह गर्दै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पर्ने सुझाव दिएका छन् ।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । प्रारम्भिक रुपमै स्पष्टीकरण नदिने बताएको माधव पक्षले आजको बैठकमा ओली पक्षले सोधेको स्पष्टीकरणबारे कुनै खासै निर्णय लिएन ।

कसरी अगाडि बढ्ने ? निर्णय लिन माधव पक्षीय सांसदहरु बैठक बस्दै

वि.सं.२०७८ साउन ५ मंगलवार २१:२४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...