back
CTIZAN AD

राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन – डा लोहनी

वि.सं.२०७८ साउन ६ बुधवार

624 

shares

६ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनले राप्रपा कुनै पनि दलको पुच्छर भएर नजाने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष डा लोहनीले राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने तर राप्रपा कुनै पनि दलको पुच्छर भएर नजाने बताएका हुन् । दलको यहि मान्यता अनुरुप संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतदान हुँदा राप्रपा तटस्थ रहेको समेत उनले प्रष्ट पारेका छन् ।

राप्रपाले कुनै दल प्रति पनि आग्रह या पूर्वाग्रह नराख्ने बताउँदै उनले संसदमा गुण–दोषको आधारमा समर्थन या बिरोध गर्ने  उल्लेख गरेका छन् ।

वि.सं.२०७८ साउन ६ बुधवार १५:२२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...