back
CTIZAN AD

एनआरएनए आयरल्याण्डको अध्यक्षमा बिनोद कार्की

वि.सं.२०७८ साउन ८ शुक्रवार

726 

shares

२३ जुलाई, आयरल्याण्ड । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) आयरल्यान्डको अध्यक्षमा बिनोद कार्की निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा ओम अधिकारी र सुमन गुरुङ, महिला उपाध्यक्षमा सिर्जना गोले तामाङ, महासचिवमा रवी बोगटी, सचिवमा प्रकाश लामा, कोषाध्यक्षमा पुस्कर बोमञ्जन, सहकोषाध्यक्षमा निशान्त शर्मा, महिला संयोजकमा करुणा थापा र युवा संयोजकमा विजय कुमार बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सन्तोष शर्मा, दलाराम तामाङ, यम बहादुर उप्रेत्ति, सुनीता बलामी, चिन्तामणी सापकोटा र कृष्ण जिसी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी संघको आइसिसी सदस्यमा जंगबहादुर अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

जुलाई २६ तारिखमा जुममार्फत् हुने संघको साधारणसभाले नयाँ कार्यसमितिको घोषणा तथा नेतृत्व हस्तान्तरण गर्ने उपाध्यक्ष ओम अधिकारीले जानकारी दिएका छन् ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १५:१२ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...