back
CTIZAN AD

एनआरएनए चेक रिपब्लिकमा यदुराम पन्थी

वि.सं.२०७८ साउन १८ सोमवार

1.1K 

shares

२ अगस्त, चेक रिपब्लिक । एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी सर्वसम्मत चयन भएका छन् ।

नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा एन्जिला सिंह छेत्री, उपाध्यक्ष्यमा गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा, युवा उपाध्यक्ष्यमा रेम्बो जि सि, महिला उपाध्यक्षमा आर्जना खड्का, महासचिवमा गिरी प्रसाद कंडेल, सचिवमा गौरब आचार्य, बिष्णु बहादुर रायमाझी, अर्जुन जैसी, सोनि डागी, कोषाध्यक्ष सुजन तिम्सिना, सहकोषाध्यक्षमा नविन न्यौपाने, युवासंयोजकमा सुजन देबकोटा, युवा सहसंयोजकमा दिल बहादुर बल तथा महिला संयोजकमा पवित्रा थापामगर चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा भेशमराज पराजुली, सुशिल सुबेदी, केशव राज धिताल, दिनेश भण्डारी, बासु पन्त र बिशाल फुयाल चयन भएका छन् ।

वि.सं.२०७८ साउन १८ सोमवार १४:२८ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...