back
CTIZAN AD

असार २९ मा पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई साउन २२ देखि दोश्रो मात्रा लगाइने

वि.सं.२०७८ साउन २० बुधवार

714 

shares

२० साउन, काठमाडौं । असार २९ गतेदेखि कोरोना भाइरस विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई साउन २२ गतेदेखि दोस्रो मात्राको खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलवार सो निर्णय गर्दै साउन २२ गतेदेखि सातै प्रदेशका विभिन्न खोप केन्द्रमा दोस्रो मात्राको खोप कार्यक्रम लागू गर्न निर्देशन गरिएको छ ।

‘२०७८ असार २९ गतेदेखि सन्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो मात्रा खोप दिने गरी साउन २२ गतेदेखि देशैभरी खोप अभियान संचालन गनें ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७८ साउन २० बुधवार १५:१२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...