back
CTIZAN AD

गजल

वि.सं.२०७८ साउन २३ शनिवार

1.2K 

shares

जीवनै अभाव भो,अभावमै सकियो;
चौतर्फी दवाव भो, दवावमै सकियो ।

थिएँ एक बच्चा ,सिकाउने हजारौँ;
यो ठीक उ बेठीक,सुझावमै सकियो ।

ढल्कियो उमेर यो,अनि आयो होश;
के भयो के बाँकी, हिसावमै सकियो ।

थिए स्वप्न लाखौं, पसारो बग्रेल्ती;
जीवन कल्पनाको,बहावमै सकियो ।

होला कि सहज क्यै,भए जन्म फेरि;
यो पटक त उतार, चढावमै सकियो ।

 

 

वि.सं.२०७८ साउन २३ शनिवार ०६:५९ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...