back
CTIZAN AD

एसईईको नतिजा प्रकाशित, साउन ३१ गते हुने भनिएको १२ को परीक्षा स्थगित

वि.सं.२०७८ साउन २३ शनिवार

690 

shares

२३ साउन, काठमाडौं । एसईई परीक्षा २०७७ सालको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शनिवार २०७७ सालको माध्यमीक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार देशैभरीका विद्यालयहरुबाट आएको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणिकरण गरी नतिजा प्रकाशित गरिएको हो ।
परीक्षाको नतिजा हेर्नका लागि बोर्डको अफिसीयल वेवसाइट, नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस गरेर हेर्न सकिन्छ ।

कोरोना भाइरसका कारण परीक्षा नभएपनि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको हो । यसपाली देशैभरीबाट ५ लाख १७ हजार विद्यार्थीहरु एसइईमा सामेल थिए ।

त्यस्तै बोर्डका अनुसार साउन ३१ गते गरिने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा परीक्षा स्थगन गरिएको बोर्डले जनाएको छ । कक्षा १२ मा देशैभरीबाट ३ लाख ७२ हजार विद्यार्थीले परीक्षाका लागि फारम भरेका थिए ।

वि.सं.२०७८ साउन २३ शनिवार १६:२७ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...