back
CTIZAN AD

खोप केन्द्रमा भिडभाड भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण, थप जनशक्ति परिचालन गर्न निर्देशन

वि.सं.२०७८ साउन २३ शनिवार

771 

shares

२३ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेका खोपकेन्द्रहरुमा सर्वसाधारणको भिड भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले खोप अभियानलाई द्रुत गतिमा लैजाने गरी खोप आपूर्ति बढाउँदै, केन्द्रहरु विस्तार गर्दै, अनलाइन प्रबिधिको समते प्रयोग गर्दै व्यवस्थित गर्दै लगिएता पनि खोप केन्द्रहरुमा भइरहेको भिडभाडप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवस्यकता अनुसार स्थानीयरुपमा थप स्वयम्सेवकहरु परिचालन गरेर भएपनि सहज अवस्था हुने व्यवस्था हुन अनुरोध गर्दछौं ।’ मन्त्रालयद्धारा शनिवारद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

May be an image of text

वि.सं.२०७८ साउन २३ शनिवार १६:४६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...