back
CTIZAN AD

संसदमा प्रधानमन्त्रीलाई ओलीको व्यंग्य–एक महिनासम्म खुव चल्यो धन्यवाद र बधाई

वि.सं.२०७८ साउन २६ मंगलवार

681 

shares

२६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकमहिना अगाडि सरकार परिवर्तन भए पनि काम केही गर्न नसकेको र बधाई र धन्यवाद मात्रै खाँदैमा सरकार ठिक्क भएको भन्दै व्यंग्य गरेका छन् ।

मंगलवार संसदमा सम्बोधन गर्ने क्रममा सत्ता पक्षिय गठबन्धनका नेताहरु असाध्यै हौसिएको र दशै आए जसरी केटाकेटी आँगनमा नाँचे जसरी नाच्दैं ठिक्क भएको भन्दै व्यंग्य गरेका हुन् ।

‘लोकतन्त्रमा सरकार परिवर्तन हुनु सामान्य कुरा नै हो । तर असामान्य ढंगले सरकार परिवर्तन भएकैले होला सत्ता पक्षिय गठबन्धनका मित्रहरु असाध्यै हौसिनु भएको छ । दशै आए जसरी केटाकेटी आँगनमा नाँचे जसरी नाच्दैं ठिक्क भएको छ । एक महिनासम्म धन्यवाद र बधाई के का लागि भन्दा एक महिना केही नगरेको हुनाले धन्यवाद र बधाई ! ’संसदमा बोल्दै ओलीले भने ।

उनले सुकुम्बासी आयोग र भूमिहिन आयोग जस्ता कामहरु बन्द गरेर उनीहरुको घाँटी सेर्ने काम गरेको भन्दै अर्को भन्दै सरकारको आलोचना समेत गरेका थिए ।

वि.सं.२०७८ साउन २६ मंगलवार १४:३४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...