back
CTIZAN AD

पोखरेलले राजीनामा दिए पनि प्रदेशसभामा अघि बढ्यो अविश्वासको प्रस्ताव

वि.सं.२०७८ साउन २७ बुधवार

762 

shares

साउन २७, काठमाडौं । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्व दर्ता अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढेको छ । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिएपनि सूचना नआएको भन्दै प्रदेशसभाले प्रक्रियालाई अगाडि बढाएको हो ।

प्रदेशसभा बैठकको सुरुवात गर्दै सभामुख पूर्णंबहादुर घर्तीले राजीनामा दिएको विषय आधिकारिक रुपमा प्रदेशसभालाई जानकारी नआएको भन्दै प्रक्रियालाई अगाडि बढ्ने जानकारी दिएका थिए । घर्तीले जानकारी दिएसँगै विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रदेश सभा बैठकमा पोखरेलविरुद्वको अविश्वास प्रस्ताव पेश गरेका छन् ।

प्रदेशसभामा सत्ता पक्ष नेकपा (एमाले)का सांसद भने अनुपस्थित छन् ।

पोखरेल अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले गत साउन १९ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै उनीहरुले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशनको माग गर्दै ३४ सांसदहरुको हस्ताक्षर बुझाएका थिए । उनीहरुको निवेदनअनुसार प्रदेश प्रमुखले आजदेखि अधिवेशन सुरु भएको हो ।

सम्बन्धित समाचार

अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने अवस्था नदेखेपछि शंकर पोखरेलले दिए राजीनामा

वि.सं.२०७८ साउन २७ बुधवार १४:०२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...