back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन ३० शनिवार

681 

shares

३० साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (साउन ३० गते, अगस्त १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५० पैसा र विक्रिदर ११९ रुपैयाँ १० पैसा रहेको छ । डलरको भाउ आज पनि केही पैसाले घटेको छ

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ २१ पैसा र विक्रिदर १३९ रुपैयाँ ९२ पैसा रहेको छ । आज युरोको भाउ १३ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ५४ पैसा र विक्रिदर १६४ रुपैयाँ ४७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।

 

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for August 14, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.50 119.10
EUR (European Euro)
1 139.21 139.92
GBP (UK Pound Sterling)
1 163.54 164.37
CHF (Swiss Franc)
1 128.52 129.17
AUD (Australian Dollar)
1 87.01 87.45
CAD (Canadian Dollar)
1 94.67 95.15
SGD (Singapore Dollar)
1 87.23 87.67
JPY (Japanese Yen)
10 10.74 10.80
CNY (Chinese Yuan)
1 18.28 18.37
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.55 32.71
THB (Thai Baht)
1 3.56 3.57
AED (UAE Dirham)
1 32.26 32.42
MYR (Malaysian Ringgit)
1 27.96 28.11
KRW (South Korean Won)
100 10.15 10.20
SEK (Swedish Kroner)
1 13.65 13.72
DKK (Danish Kroner)
1 18.72 18.81
HKD (Hong Kong Dollar)
1 15.22 15.30
KWD (Kuwaity Dinar)
1 393.75 395.75
BHD (Bahrain Dinar)
1 314.29 315.89

निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ साउन ३० शनिवार ०८:३२ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...