back
CTIZAN AD

हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प जाँदा तीनसय बढीको मृत्यु

वि.सं.२०७८ साउन ३१ आइतवार

624 

shares

३१ साउन, काठमाडौं । हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प जाँदा तीनसय बढीको बढीको मृत्यु भएको र कैयौं घाईते भएका छन् ।

स्थानीय समय अनुसार शनिवार बिहान पश्चिम हाइटीको सेन्ट–लुईस दुसुद भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पमा परी अहिलेसम्म ३०४ जनाको मृत्यु भएको र कैयौं घाईते भएका छन् भने घर, विद्यालय, चर्च, होटल लगायतका धेरै भौतिक संरचनाहरु भत्किएको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

हाइटीका प्रधानमन्त्री हेनरीले भूकम्पबाट धेरै क्षति पुगेको भन्दै एकमहिने आपतकालको घोषणा गरेका छन् । हाइटीमा सन् २०१० मा गएको ७ म्याग्नेच्युटको भूकम्पले हजारौं मानिसको मृत्यु भएको थियो ।

वि.सं.२०७८ साउन ३१ आइतवार ०८:४८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...