३१ साउन, काठमाडौँ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको सञ्चित मुनाफा बाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
साउन ३० गते बसेको सञ्चालक समितिको बैंठकले हाल विद्यमान चुक्ता पूँजी ४३ करोेड ५० लाख ७१ हजारको आधारमा २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेकोे हो ।
वि.सं.२०७८ साउन ३१ आइतवार १२:५९ मा प्रकाशित


























