back
CTIZAN AD

कुमारी बैंकको थप ३ नयाँ शाखा विस्तार

वि.सं.२०७८ भदौ ४ शुक्रवार

708 

shares

४ भदौँ, काठमाडौँ । कुमारी बैंक लिमिटेडले एकै दिन थप ३ शाखा विस्तार गरेको छ ।

बैंकले सुनसरीको आंपगाछी, वीरगन्जको प्रतिमा चोक र कास्कीको काहुखोलामा औपचारीक रुपमा शाखा सन्चालन गरेको हो । उक्त शाखाबाट बैंकका ग्राहकहरुले सरल र सहजै रुपमा बैंकिङ सेवा पाउने विश्वास बैंकले राखेको छ ।

हाल कुमारी बैंकले देशभरका १९६ शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिदैँ आएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:५० मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...