back
CTIZAN AD

आठ महिने छोरीसहित झुण्डिएको अवस्थामा मृत भेटिए दम्पत्ती

वि.सं.२०७८ भदौ ७ सोमवार

717 

shares

७ भदौ, झापा । झापामा एक दम्पत्ती आठ महिने छोरीसहित झुण्डिएको अवस्थामा फेला परेका छन् ।

झापाको कन्काई नगरपालिका १ का ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिने छोरी रुविना सोमबार विहान झुण्डिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सन्तोष आचार्यले संसारन्युजलाई बताएका छन् ।

बिहान ८ बजेसम्म पनि नउठेपछि नजिकै अर्र्को घरमा रहेकी काकीले के भएछ उठेनन् भनेर हेर्नजाँदा त्यस्तो अवस्थामा भेटिएको डिएसपी आचार्यले बताए ।

उदयपुरमा रहेका मुनाका माईतीले आफुहरु नआउँदासम्म शव नउठाउन भनेकाले उनीहरुलाई कुरेर बसेको डिएसपी आचार्यले बताए ।

डिएसपी आचार्यले आफुहरु अनुसन्धानमै रहेकोले घटना कसरी घट्यो भन्ने विषयमा पूरा विवरण नआइसकेको बताए । उनीहरुमध्ये रविन विकलाई कोरोना संक्रमण भएको पनि डिएसपी आचार्यले जानकारी दिए ।

वि.सं.२०७८ भदौ ७ सोमवार १४:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...