८ भदौँ, काठमाडौँ । सनराइज क्यापिटलको व्यवस्थापनमा रहेको सनराइज फस्ट म्युचुअल फन्ड अन्र्तगत सञ्चालित सनराइज फस्ट म्युचअल फण्डले भदौ १६ गते एकदिन बुक क्लोज गर्ने भएको हो । जस अनुसार फन्डले घोषणा गरेको ५० प्रतिशत लाभांस प्राप्त गर्न भदौ १५ गतेसम्म कायम इकाइधनी मात्र पाउने भएका हुन्।
फन्डले आफ्ना इकाईधनीलाई ५० प्रतिशतका दरले हुने ४३ करोड रुपैयाँ बराबर लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १४:२१ मा प्रकाशित


























