back
CTIZAN AD

साबधान रहनुहोस् ! फोहर मैला टिप्ने भन्दै आउनेहरुले यस्तो काम पनि गर्न सक्छन् !

वि.सं.२०७८ भदौ ११ शुक्रवार

1.3K 

shares

११ भदौ, काठमाडौं । फोहोर मैला टिप्ने भन्दै विभिन्न घरमा पुगेर बहुमूल्य धनमाल चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

उपत्यकाका विभिन्न सडक लगायतका ठाउँमा फोहर मैला उठाउनेको भेष बनाई चावि लगाइएका तथा घरमा कोही नभएको तथा सुनसान रहेको मौका छोपी सुनका गरगहन, ल्यापटप, मोबाइल चोरी गर्ने ललितपुर, बालकुमारी बस्ने झोक्की कुमार तोलाङ्गे भन्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर ठिमी नगरपालिका वडा नं ३ का नरेन्द्रराज सिजापतिको घरबाट मोबाइल तथा २७ हजार नगद चोरी गरेको आरोपमा भक्तपुर प्रहरीले तोलाङ्गेलाई बालकुमारी पुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तोलाङ्गृेको साथबाट प्रहरीले २ थान ल्यापटप, एकथान मोबाइललगायतका सामाग्र बरामद रगेको थियो ।

महोत्तरी बर्दिवास वडा नं ८ वासी ३० वर्षीय तोलाङ्गे यसअघि पनि बिजुलीको तार चोरी मुद्धामा जेल परेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएकोछ ।

 

वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:४४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...