back
CTIZAN AD

देउवालाई चुनौति दिँदै उभिए निधि, हिन्दु राष्ट्रको पक्षमा अभियान चलाउने संकेत

वि.सं.२०७८ भदौ ११ शुक्रवार

744 

shares

भदौ ११, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । सभापतिमा लड्ने घोषण गरेका उनले शुक्रबार नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियानको शुरुवात गरेका छन् ।

शुक्रबार बिहान हिन्दु परम्पराअनुसार साइत नै निकालेर उनले कार्यालयको शुभारम्भ गरेका थिए । निधिको सचिवालयका अनुसार पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत विभिन्न मन्दिरका पूजारी तथा पण्डितबाट पुरा गरि कार्यालयको उद्घाटन गरेका थिए ।

उनलाई विभिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति, बौद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलनाहरूले पनि विजयको आशिर्वाद दिएका थिए।

No description available.

हिन्दु धर्मको पक्षमा अभियान चलाउने संकेत

यसअघि धर्म निरपेक्षताको पक्षमा उभिएका निधि हिन्दु धर्मको पक्षमा अभियान चलाउने गरि आएका छन् । कार्यालय खोल्दै गर्दा पशुपतिदेखि विभिन्न मन्दिरका पुजारी तथा पण्डितलाई ल्याएर पुजा आजा गर्नुले पनि त्यहि संकेत गरेको छ ।

कांग्रेसमा कोइराला परिवारले हिन्दु धर्मको पक्षमा अभियान चलाउने तयारी गरिरहेका बेला उनको सुरुवातीलाई निकै चाखपूर्वक हेरिएको छ । कांग्रेसका कतिपयले कोइराला परिवारको समर्थनसमेतमा उनले अभियान चलाउन खोजेको पनि बताएका छन् ।

यसअघि शंशाक कोइराला र प्रकाशमान सिंहबीच निधिको पटक–पटक ‘बे्रकफास्ट’ तथा ‘लञ्च’ छलफल भएका थिए ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:४१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...