back
CTIZAN AD

गजल

वि.सं.२०७८ भदौ १२ शनिवार

750 

shares

आफैबाट जीवनलाई धोका बारम्बार थियो ।
आफ्नै बचनको तीरले मुटु वारपार थियो ।

चरी झैँ एक्लै गगनमा उड्ने रहरहरु छन्
कर्मकै खेल त होला पिंजडा उपहार थियो ।

तड्पी तड्पी मरोस् नै भन्ने सोचेर होला
बर्साउँछन् चोट जसले उही दिलदार थियो ।

अर्जुनको बाण माथि आफै सैंयामा सुतेर
न मर्नु न बाँच्न सक्नु जीवन मझ्धार थियो ।

सुख एक्छिनको पाहुना दुःख सधैंको मित्र
बुझ्दा आखिर मैले यही जीवन सार थियो ।

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:३० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...