back
CTIZAN AD

हिमालयन बैंकको एक्सटेन्सन काउन्टर पोखरा लेकसाइडमा

वि.सं.२०७८ भदौ १४ सोमवार

750 

shares

१४ भदौँ, काठमाडौँ । मालयन बैंक लिमिटेडले पोखराको लेकसाइडमा विस्तारित सेवा काउन्टर विस्तार गरेको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कास्की पोखरा ६ मा विस्तारित काउन्टर संचालनमा ल्याएको हो ।

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् ।

यसका साथै बैंकको कूल शाखा संख्या ७१, विस्तारित काउन्टर संख्या ५, एटिएम संख्या १४६ पुगेको छ ।

वि.सं.२०७८ भदौ १४ सोमवार १२:५५ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...