back
CTIZAN AD

मधेशमा माओवादीले एकलौटी बहुमत ल्याउनुपर्छ : प्रचण्ड

वि.सं.२०७८ भदौ १४ सोमवार

714 

shares

भदौ १४, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनताको मुक्तिका लागि मधेश माओवादी मय हुनुपर्ने बताएका छन् । उनले माओवादी अगाडि नआई मधेशी जनताको मुक्ति नहुने बताए ।

सोमबार पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले मधेश अन्य पार्टीहरुले जनतालाई लुट्ने मात्रै काम गरेको आरोप लगाए ।

उनले भने,‘जबसम्म माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अत्यधिक बहुमत ल्याउँदैन वा जबसम्म प्रदेश नम्बर २ माओवादीमय हुँदैन, तबसम्म मधेशी जनताले मुक्ति पाउँदैनन् । त्यसकारण पनि यो हामीले संकल्प लिनुपर्छ ।’

उनले माओवादी बाहेकाले सरकारको नेतृत्वको गर्दा के हुने रहेछ परीणाम सबैले भोगिसकेको बताए । ‘माओवादीबाहेक अरु कसैको नेतृत्वमा सरकार बन्दा परीणाम के हुन्छ भनेर हामी सबैले भोगिसकेका छौं, केपी ओलीलाई प्रधानमन्त्री बनायौं, तर परीणाम के भयो भने झण्डै झण्डै संघीयता खारेजी भयो, ७ दशक लामो संघर्षबाट प्राप्त उपलब्धि झण्डै गुम्यो’, उनले भने ।

उनले परिवर्तनका निम्ति लड्ने पछाडि परेको तर प्रतिगामी तत्वले रजाईँ गर्ने अवस्था भएको बताए ।

वि.सं.२०७८ भदौ १४ सोमवार १७:५० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...