back
CTIZAN AD

नारायणगढ-मुग्लिङ सडकखण्डको बाटो सुचारु

वि.सं.२०७८ भदौ १८ शुक्रवार

657 

shares

१८ भदौ, काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ सडकखण्डको बाटो सुचारु भएको छ ।

मुग्लिङ काठमाण्डौ सडकखण्डको ईच्छाकामना गा.पा.४ स्थित केबलकार र नारायणगढ मुग्लिङ सडकखण्डको ईच्छाकामना गा.पा. ६ स्थित पाँचकिलोमा गएको पहिरो सफा गरी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध, पहिरो पन्छाउने क्रम जारी

वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:३१ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...