back
CTIZAN AD

माओवादीको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७८ भदौ १८ शुक्रवार

639 

shares

भदौ १८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।

शाहका अुनसार आजमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय सम्मेलन तयारीका विषयमा छलफल हुनेछ । उनका अनुसार आजको बैठकमा मन्त्रीहरुको विषयले भने प्रवेश पाउने सम्भावना छैन् ।

‘सम्मेलन आउँदैछ, निर्वाचन निर्देशिका पारित गर्नुपर्ने छ’, शाहले भनेका छन्, ‘मन्त्रीपरिषद् विस्तारको विषयमा त माधव जीले २२ गतेसम्म नबोल्ने भन्नुभएकै छ, सोहीअनुसार २२ गते पछि नै हुन्छ ।’

बैठकमा चीनसँग देखिएको सीमा विवाद र एमसीसीको विषयले पनि प्रवेश पाउने सम्भावना रहेको उनले बताए ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १३:३२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...